नापतौल डोर टोली बारे

सर्वसाधारण व्यापारीहरुको सुविधा र सहुलियतको लागि नापतौलका यन्त्रहरुको नयां दर्ता तथा नविकरण कार्य यहि मिति २०७६÷०९÷२९ गते देखि निम्न तालिका अनुसार स्थलगत रुपमा प्रत्यक भेग भेगमा नापतौल नविकरण र नयां दर्ता गर्ने कार्य भैरहेको हुंदा आ–आफ्नो भेगमा हुन गइरहेको हुंदा समयमै ढक तराजुको नविकरण गरी जरिवानाबाट बच्न हुन हार्दिक अनुरोध गर्दछु । सो कार्यको लागि सम्बन्धित भेग प्रतिनिधिहरुबाट पूर्ण सहयोगको अपेक्षा राखेको छु । सहयोगको लागि धन्यवाद !

……………
शिव डंगोल
संयोजक
नपतौल समिति
नेपाल खुद्रा व्यापार संघ
टेकू, पचली

9841460421