सुझाव संम्बन्धमा – राजश्व परामर्श लाई

जसले आय आर्जन गर्छ उसले आयकर तिर्नुपर्छ भन्ने मान्यता साथ आ.व. ०५१/०५२ देखि निश्चित दर (Flat Rate) कर तिर्ने व्यवस्था सहित कर प्रशाशन र साना करदाता खुद्रा व्यापारीहरुलाई संघको कार्यालयमा भेला गराई हजारौको संख्यामा आयकर दर्ता गराई करको दायरामा ल्याउने ईतिहासको प्रारम्म यस संघको पहलमा भयो । संघकै अनवरत प्रयासको कारण साना करदाताको परिभाषा निर्धारण भई छरिएर रहेका लाखौं साना व्यवसायीहरु करको दायरामा आईरहेको तथ्य सर्ब विदितै छ । यसरी सरकारको कर प्रशासनलाई सहयोगी भूमिका निभाई आइरहेको यस संघले साना करदाताहरुको प्रतिनिधित्व गर्दै निम्न सुझावहरु पेश गर्दछ । बिद्यमान व्यवस्था प्रस्तावित व्यवस्था थप/घट संशोधन गर्नुपर्ने कारण अपेक्षित उपलब्धि ज्ञ. आयकर एैन दफा ४ उपदफा ४ क अनुसुची १ दफा १७ रु २० लाख भन्दा बढी को कारोवार मा ०.५% , १.५% , २% कर लाग्ने ०.२.५% भन्दा बढी क र लगाउनु नहुने बजार मूल्यको कारण कारोवारको अंक धेरै भएता पनि तिब्र प्रतिस्पर्धा को कारण आय न्यून हुने । अत्याधिक साना करदाताहरुको सहभागिता बृद्धि हुन गई उल्लेख्य राजश्व बृद्धी हुने । द्द. अनुसुची १ दफा १७ दैनिक उपभोग्य खाद्यान्न किराना व्यवसायमा ०.२.५% भन्दा बढी कर लगाउन नहुने पारिवारिक व्यवसाय धेरै भन्दा धेरै जनसंख्या आश्रित, ठूला मार्टहरुसंग तिब्र प्रतिपश्पर्धा न्यून आयमा व्यवसाय गर्नु पर्ने वाध्यता । प्राकृतिक न्याय र सामाजिक न्यायको सिद्धान्त अनुसार तथा बेरोजगारको समस्या हल गरी रहेको व्यवसाय भएको हुंदा घ. मू. अ. को थ्रेस होल्ड रु ५० लाख कायम रहेको थ्रेस होल्ड १ करोड हुनु पर्ने बजार मूल्य बृद्धि को कारण सहि बिल बिजक लेन देनमा कठिनाई, रित पूर्वक खाता राख्न कठिनाई, न्यून विजकीकरण भई आएको बिजक मिलाउन कठिनाई बिल बिजक सहि लेनदेन हुनुको साथै पारदर्शी कारोवार हुने र व्यवसायको खर्च घट्ने द्ध. अनुसुची १३ आय विवरण साथ पेश गर्नु पर्ने रु. १ लाख सम्मको कारोवार सिलसिलेवर खुलाउनु पर्ने प्रावधान लाई पुरानै रु ५ लाख कायम हुनु पर्ने व्यवसायमा लागत बृद्धि, फर्जी स्थायी लेखा नं. दुरुपयोग न्यून गर्न मिस म्याचको अत्याधिक संम्भावन न्यून गर्न, कर प्रशासनमा सहजता ल्याउन परदर्शी तथा न्यून लागतमा प्रतिफल प्राप्त गर्न छ. मिस म्याच विगत मा दिईएको छुट पुन कायम गर्नु पर्ने अर्काको स्थायी लेखा नंं दुरुपयोग तथा अज्ञानता बस कारोवार गर्ने हरुको लागि आफ्नो सम्पति भन्दा धेरै रकम कर निर्धारण भई बुझाउन नसक्ने अवस्था श्रृजना भएको हुंदा धेरै करदाताहरु लाई राहत पुग्ने र राज्यको कर पनि उठ्ने भएको हुंदा क्रक्र. स . बिद्यमान व्यवस्था प्रस्तावित व्यवस्था थप घट संशोधन गर्नुपर्ने कारण अपेक्षित उपलब्धि ट. आर्थिक विधयेक २०७२/०७३ दफा २० लाई निरन्तरता दिनु पर्ने करको दायरा भन्दा बाहिर रहेकाहरुलाई आकर्षित गर्न तथा कर तिर्न छुटेकाहरुलाई राहत प्रदान गर्न करको दायरा आउने र कर तिर्न आकर्षण बढाउन ठ. रिटायरमेन्ट Fund अवकाश कोष बनाउनु पर्ने व्यवसायीहरुले तिरेको करको अनुपातमा भविश्य सुरक्षित हुने कार्यक्रम र बिमाको व्यवस्था हुनु पर्ने रावश्व तिर्ने र नतिर्ने बिच भिन्नता कायम हुनुको साथै कर तिर्न उत्साहित वातावरण श्रृजना हने ड. घटना, दुर्घटना, चोरी आगलागी राहत व्यवस्था हुनु पर्ने चोरी तथा दैवी विपत्तिको कारण व्यवसायमा हुने क्षतिको मूल्यांकन गरी केहि वर्ष सम्म कर राजश्व मिन्हा दिनु पर्ने व्यवसायीहरुले राहत पाई व्यवसाय गर्न अभिप्ररित हुने रोजगारको वैकल्पिक स्रोत भैरहेको खुद्रा व्यापार व्यवसायलाई युग सुहाउंदो ढंगबाट सुदृढ र व्यवस्थित गर्न तथा यसमा आश्रित व्यक्तिmहरुको जिवनस्थर उकास्न दिर्घकालिन ऋण, व्यवसाय विकाश संम्बन्धि तालिम संचालन गर्न माग गर्दै यस्तो कार्यमा यस संघ सहयोगी भूमिका निभाउन हरदम तयार रहेको जानकारी गराउंदछु । अन्त्यमा लाखौ सानाकर दाताहरुको समस्यालाई यथोचित समाधान गर्न सक्रिय यस नेपाल खुद्रा व्यापार संघलाई राजश्व परामर्श समितिको सदस्यको रुपमा राख्नु पर्ने जिकिर समेत गर्न चाहन्छु । पवित्र बज्राचार्य अध्यक्ष