२०७२ सालको दशैंको शुभकामना

शुभ बिजया दशमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ शको असहज परिस्थितिको कारण यस वर्षको वडा दशै मनाउन नेपालीहरुलाई धेरै अप्ठेरो परेको छ तापनि एक आपसमा दुःख सुख बांडेर दशै पर्व मनाउन हुन हार्दिक अनुरोध गर्दछ । बजारमा समानको अभाव, सवारीसाधनको अभाव, प्रेट्रोल, डिजेलको अभाव जस्ता कुराहरु छन् यस्तो परिस्थितिमा बजार मूल्य बढ्ने र घट्ने क्रम भइरहेको छ । नेपाल खुद्रा व्यापार संघ परिवार