नेपाल खुद्रा व्यापार संघ चुनाव कमिटि २०७५ को सूचना

मिति २०७५/५/१७

 

(क)     मिति २०७५/५/२२ गते बिहान ९ :०० बजेदेखि ११ :०० बजेसम्म मनोनयन पत्र
दर्ता गर्ने सोही दिन बिहान ११ :३० बजे  उम्मेदवारको  नामावली प्रकाशन गर्ने ।

(ख)    सोही दिन बिहान १२ :०० देखि १ :०० बजेसम्म दावी विरोध गर्ने ।

(ग)    सोही दिन १ः३० बजे दावी विरोध उपर छानविन गरी उम्मेदवारहरुको नामावली
प्रकाशित गर्ने

(घ)    सोही दिन उम्मेदवारहरुले आफ्नो नाम २ :०० देखि ३ :३० सम्म नाम फिर्ता
लिने ।

(ङ)   सोही दिन अपरान्ह ४ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने ।

(च)  मिति २०७५/६/६ गते राष्ट्रिय सभा गृहमा उद्घाटन समारोह पछि मतदान हुने
तथा मतदान पश्चात मतगणना हुने निर्णय गरियो ।

(छ)  उम्मेदवार तथा मतदाताहरुको लागि आचारसंहिता बनाई पालना गराउने निर्णय भयो

 

पुनश्च : अन्य चुनाव संम्बन्धि कुनै जानकारी आवश्यक भएमा चुनाव कमिटि संयोजक

श्री देवन्द्र भक्त श्रेष्ठ वा चुनाव कमिटिका सदस्य सिद्धी गोर्खाली लाई सम्पर्क गर्न हुन संम्बन्धित सबैलाई जानकारी गरिन्छ ।

सम्पर्क नंं
देवेन्द्र भक्त श्रेष्ठ  :    ९८५१०२६१२५                                                                                                  निर्वाचन अधिकृत
सिद्धी गोर्खाली      :     ९८४१२४०८०६                                                                                                  देवेन्द्र भक्त श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *