User Name
 
  Password
 
   
   
 

निर्वाचित घोषणा सम्बन्धि जानकारी

आज चुनाव कमिटिबाट प्रकाशित निर्वाचन कार्यक्रम अनुसार मिति २०६७/०४/३० गते राष्ट्रिय सभा गृहमा हुने चुनावमा निम्न पदका लागि निम्न अनुसारको उम्मेदवारहरुको नाम प्रकाशित गरियो तथा पूर्व प्रकाशित उम्मेदवारहरुको नाममा कुनै दाबी विरोध नपरेको हुंदा तपसिल बमोजिमका उम्मेदवारहरुको नाम समेत निर्वाचन कमिटिको निर्णय अनुसार प्रकाशित गरियो । तपसिल उपरोक्त पदका लागि परेको उपरोक्त उम्मेदवारहरु मध्य १. अध्यक्ष पदमा श्री पवित्र बज्राचार्य २.उपाध्यक्ष पदमा श्री राम कृष्ण मानन्धर ३.माहा-सविच पदमा श्री राज कुमार श्रेष्ठ ४.सह-कोषाध्यक्ष पदमा श्री नरेश बाबु शाही निर्विरोध निर्वाचित हुनु भएको तथा ५.सचिव पदमा श्री अमूल काजी तुलाधर ६.कोषाध्यक्ष पदमा श्री राजेन्द्र कृष्ण श्रेष्ठ सहमति एवं सहकार्यबाट निर्विरोध हुनु भएको व्यहोरा सबैका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । निर्वाचन कमिटी २०६७
Results 1: You are at page of 1
1