Category Archives: जानकारी

२०७४ साल मंसिर ११ गते को प्रतिनिधि वैठकले यस संघका महा–सचिव श्री राज कुमार श्रेष्ठ ज्यूको संयोजकत्वमा भेग प्रतिनिधि छनौट समिती २०७५ गठन गरी यस खुद्रा व्यापार संघको सम्पूर्ण ३३ भेगको भेग प्रतिनिधि छनौट गर्ने कार्यको जिम्मेवारी हामीलाई दिनु भएकोमा अध्यक्ष ज्यू लगायत सम्पूर्ण कार्य समिति लाई आभार प्रकट गर्दै हामी धन्यवाद दिन चाहन्छौं । […]

आज चुनाव कमिटिबाट प्रकाशित निर्वाचन कार्यक्रम अनुसार मिति २०६७/०४/३० गते राष्ट्रिय सभा गृहमा हुने चुनावमा निम्न पदका लागि निम्न अनुसारको उम्मेदवारहरुको नाम प्रकाशित गरियो तथा पूर्व प्रकाशित उम्मेदवारहरुको नाममा कुनै दाबी विरोध नपरेको हुंदा तपसिल बमोजिमका उम्मेदवारहरुको नाम समेत निर्वाचन कमिटिको निर्णय अनुसार प्रकाशित गरियो । तपसिल उपरोक्त पदका लागि परेको उपरोक्त उम्मेदवारहरु मध्य १. […]

संचालित छात्रवृत्ति कार्यक्रम 28 साधारण सभामा घोषणा गरे अनुरुप संघका सदस्यहरुका छोरा वा छोरीहरु मध्ये एक छात्र, एक छात्रालाई एस.एल.सी. मा उत्कृष्ट परिणाम ल्याए बापत नेपाल खुद्रा व्यापार संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष स्व. श्री गंगा बहादुर मानन्धरज्यूको स्मृतिम गठन गरिएको श्री गंगा बहादुर मानन्धर स्मृति कोषद्धारा छात्रवृत्ति प्रदान गरिने यहांहरुलाई जानकारी गरिन्छ छात्रवृत्ति […]

यस संघको भेग नं. २४ का भेग प्रतिनिधि श्री भरत सत्याल ज्यू को असामयिक देहवसान भएको छ । संघ प्रति निष्ठावान, समाजसेवी होनहार भेग प्रतिनिधि गुमाउनु परेको छ । उहांको अपुरणीय क्षति प्रति गहिरो दुख : व्यक्त गर्दै हार्दिक श्र्रद्धाञ्जली अर्पण गर्दछौं । यस दुखद घडीमा शोक सन्तप्त परिवार प्रति समवेदना व्यक्त गर्दछौं । नेपाल […]

भेग प्रति निधिको चुनावको समयमा कोहि कसैले पनि अव्यवहारिक क्रिया कलाप नगरी शान्त बातावरणमा भेग प्रतिनिधि चुनाव सम्पन्न गरि दिनु हुन संम्पूर्ण भेगका प्रतिनिधिका उम्मेदवार एवं सदस्यहरुमा अनुरोध गर्दछ । १ प्रतिनिधि बन्नको लागि मनोनयन फर्म वितरण गर्ने । २ फर्म वितरण कार्य समाप्त भएको समयले १५ मिनेट सम्ममा उम्मेदवारी फर्म नियम पूर्वक भरि संम्बन्धित […]

२०७१ साल बैशाख ५ गते को कार्य समितिको वैठकले यस संघका उपाध्यक्ष श्री रामकृष्ण मानन्धर ज्यूको संयोजकत्वमा भेग प्रतिनिधि छनौट समिती २०७१ गठन गरी यस खुद्रा व्यापार संघको सम्पूर्ण ३३ भेगको भेग प्रतिनिधि छनौट गर्ने कार्यको जिम्मेवारी हामीलाई दिनु भएकोमा अध्यक्ष ज्यू लगायत सम्पूर्ण कार्य समिति लाई आभार प्रकट गर्दै हामी धन्यवाद दिन चाहन्छौं । […]

नेपाल खुद्रा व्यापार संघ कार्य समिति निर्वाचन परिणाम निर्विरोध निर्वाचित महानुभावहरुको नामावली । पद उम्मेदवारको नाम परिणाम अध्यक्ष पवित्र बज्राचार्य निर्विरोध निर्वाचित उपाध्यक्ष रामकृष्ण मानन्धर निर्विरोध निवाचित महा�सचिव राजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित सचिव अमूल काजी तुलाधर निर्विरोध निर्वाचित कोषाध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित सह�कोषाध्यक्ष नरेश बाबु शाही निर्विरोध निवाचित देबेन्द्र भक्त श्रेष्ठ चुनाव संयोजक […]

शुभ बिजया दशमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ शको असहज परिस्थितिको कारण यस वर्षको वडा दशै मनाउन नेपालीहरुलाई धेरै अप्ठेरो परेको छ तापनि एक आपसमा दुःख सुख बांडेर दशै पर्व मनाउन हुन हार्दिक अनुरोध गर्दछ । बजारमा समानको अभाव, सवारीसाधनको अभाव, प्रेट्रोल, डिजेलको अभाव जस्ता कुराहरु छन् यस्तो परिस्थितिमा बजार मूल्य बढ्ने र घट्ने […]

जसले आय आर्जन गर्छ उसले आयकर तिर्नुपर्छ भन्ने मान्यता साथ आ.व. ०५१/०५२ देखि निश्चित दर (Flat Rate) कर तिर्ने व्यवस्था सहित कर प्रशाशन र साना करदाता खुद्रा व्यापारीहरुलाई संघको कार्यालयमा भेला गराई हजारौको संख्यामा आयकर दर्ता गराई करको दायरामा ल्याउने ईतिहासको प्रारम्म यस संघको पहलमा भयो । संघकै अनवरत प्रयासको कारण साना करदाताको परिभाषा निर्धारण […]