User Name
 
  Password
 
   
   

मुलुकको वर्तमान उदार अर्थ व्यवसायमा कुनै पनि उपभोग्य  वस्तुको उत्पादक र उपभोक्ताहरु बीच आवश्यक सम्पर्क र माध्यमको रुपमा खुद्रा व्यापारीउरुको महत्वपूर्ण स्थान रहेको छ । सानो पुँजीको लगानी गरेर आफ्नो व्यापार व्यावसायमा लागेका खुद्रा व्यापारीहरुले आज अनेकौ समस्या र कठिनाइहरुको सामना गर्नु परिरहेको छ । तर पनि राष्ट्रको विकास र अर्थतन्त्रमा उनिहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । एकताबद्ध र संगठित प्रयत्नबाट मात्र कुनैपनि वर्ग तथा व्यवसायीहरुको हक हितको संरक्षण हुन सक्छ भन्ने मान्यतालाई हृदयंगम गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा दिई उपभोक्ता-वर्गमा सुलभ सेवा पुर्याउने उद्देश्यले २०३६ साल श्रावण ३० गते यस संस्थाको स्थापना गरिइको हो ।

kmf]6f] Uofn/L
 
बिवरण मूल्य
पोखरेली चामल 55 प्रति किलो
जिरा मसिनो चामल 60 प्रति किलो
ई . वासमति चामल 80 प्रति किलो
सांवा जिरा चामल 50 प्रति किलो
मन्सुली चामल 50 प्रति किलो
सिल्की सोना चामल 45 प्रति किलो
सोना चामल 36 प्रति किलो
मोटा चामल 32 प्रति किलो
ताइचिन चिउरा 80 प्रति किलो
म पा चिउरा 40 प्रति किलो
फाईन चिउरा 35 प्रति किलो
माला चिउरा 50 प्रति किलो
ठूलो मास दाल 110 प्रति किलो
सानो मास 100 प्रति किलो
मुंग खोस्टा ठूलॊ 110 प्रति किलो
मुंग खोस्टा सानो 100 प्रति किलो
१ नं मुसुर 100 प्रति किलो
2 नं मुसुर 90 प्रति किलो
मुंग गेडा 110 प्रति किलो
मुंग छाटा १ नं 116 प्रति किलो
मुंग छाटा २ नं 100 प्रति किलो
रहर दाल 100 प्रति किलो
चना दाल ठूलो 110 प्रति किलो
चना दाल सानो 100 प्रति किलो
भुटेको तोरीको तेल 220 प्रति लिटर
कांचो तोरीको तेल 150 प्रति लिटर
भटमास तेल 140 प्रति लिटर
सनफ्लावर तेल 145 प्रति लिटर
डाल्डा ध्यू 120 प्रति किलो
नेपाली ध्यू 440 प्रति किलो
खोरसानी पाउडर 200 प्रति किलो
जिरा पाउडर 330 प्रति किलो
धनिया पाउडर 120 प्रति किलो
बेसार पाउडर 150 प्रति किलो
चिनी 70 प्रति किलो
सेतो भटमास 80 प्रति किलो
कैलो भटमास 80 प्रति किलो
कालो भटमास 90 प्रति किलो
काबुल चना ठूलो 160 प्रति किलो
काबुल चना सानो 130 प्रति किलो
मौसमी चना 100 प्रति किलो
अ फरम चना 90 प्रति किलो
सानो चना 84 प्रति किलो
सेतो केराउ 64 प्रति किलो
हरियो केराउ 75 प्रति किलो
सानो केराउ 70 प्रति किलो
राजमा 110 प्रति किलो
छिरकी राजमा 100 प्रति किलो
सेतो सिमी 110 प्रति किलो
बोडी 100 प्रति किलो
मस्याङ्ग 84 प्रति किलो
कैलो तिल 200 प्रति किलो
सेतो तिल 200 प्रति किलो
कालो तिल 200 प्रति किलो
गहुं 26 प्रति किलो
मकै 26 प्रति किलो
कोदो 32 प्रति किलो
जौ 45 प्रति किलो
मैदा 32 प्रति किलो
आंटा 30 प्रति किलो
सुजी 40 प्रति किलो
मकै पिठो 34 प्रति किलो
चामल पिठो खस्रो 35 प्रति किलो
चामल पिठो मसिनो 40 प्रति किलो
बेसन 110 प्रति किलो
मस्यौरा 75 प्रति किलो
जिरा सुरज 300 प्रति किलो
धनिया गेडा हरियो 100 प्रति किलो
मेथी 75 प्रति किलो
ज्वानो 340 प्रति किलो
गहत 90 प्रति किलो