Author Archives: root

२०७४ साल मंसिर ११ गते को प्रतिनिधि वैठकले यस संघका महा–सचिव श्री राज कुमार श्रेष्ठ ज्यूको संयोजकत्वमा भेग प्रतिनिधि छनौट समिती २०७५ गठन गरी यस खुद्रा व्यापार संघको सम्पूर्ण ३३ भेगको भेग प्रतिनिधि छनौट गर्ने कार्यको जिम्मेवारी हामीलाई दिनु भएकोमा अध्यक्ष ज्यू लगायत सम्पूर्ण कार्य समिति लाई आभार प्रकट गर्दै हामी धन्यवाद दिन चाहन्छौं । […]

Event Date : 2014-12-25 Event Time : 2.15 Venue : teku

उपभोक्ताहरुको सबभन्दा नजिक रहि दैनिक उपभोग्य सामाग्रीहरु बिक्री वितरण गरी देशको आर्थिक बिकासमा महत्वपूर्ण भूमिका निभाई आएका खुद्रा व्यापारीहरुको प्रतिनिधिमूलक संस्था नेपाल खुद्रा व्यापार संघको ३८ औं साधारण सभा यहि मिति २०७४ भाद्र १५ गते बिहीवारका दिन भव्यताका साथ सम्पन्न हुन गइरहेको जानकारी गराईन्छ । यस सभामा काठमाण्डौंका समग्र खुद्रा व्यापारीहरु लगायत, विभिन्न जिल्लाका खुद्रा […]

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त माननिय श्री कृष्ण हरि वास्कोटा ज्यूको प्रमुख आतिथ्यमा बजार नियमनकारी निकायका महानिर्देशक ज्यूको सहभागितामा हुने उपभोक्ता संरक्षण मस्यौदा विद्येयक २०७३ बारे वृहत अन्तरक्रिया कार्यक्रममा सहभागी हन हार्दिक अनुरोध गर्दछु । कार्यक्रम मिति : २०७४ असार ३० गते शुक्रवार स्थान : नेपा व्याङक्वेट खुशिबु शोभाभगवती समय : दिनको १२ः३० बजे राजकुमार […]