अन्तरक्रिया कार्यक्रम

आर्थिक एैन २०७२/०७३ मा व्यवस्था भएको राजश्व नीतिले साना करदाता खुद्रा व्यापारीहरुलाई पर्ने प्रभाव बारे गरिने अन्तरकृया कार्यक्रममा आन्तरिक राजश्व विभागका श्रीमान महानिर्देशक चुडामणि शर्मा ज्यूको प्रमुख आतिथ्यमा हुने अन्तरक्रिया कार्यक्रममा व्यापारी, प्रतिनिधिहरुको जिज्ञासा समाधान गरिने जानकारी गराईन्छ । कार्यक्रम स्थान : होटल अर्किट, त्रिपुरेश्वर मिति : २०७२ अशोज ८ गते शुक्रबार समय : दिनको १२ बजे पवित्र बज्राचार्य अध्यक्ष