श्रद्धाञ्जली अर्पण

नेपाल खुद्रा व्यापार संघ, टेकू पचली
सिद्धी गोर्खाली
कार्यालय सचिव

हाम्रा अध्यक्ष श्री राजकुमार श्रेष्ठ ज्यू नेपाल खुद्रा व्यापार संघका संस्थापक सदस्य भई भेग प्रतिनिधि सह सचिव, महा–सचिव को पदिय जिम्मेवारी वहन गरी अध्यक्षमा निर्वाचित भई संघको नेतृत्वदायी भूमिका निर्वाह गरी अविरल योगदान दिई अन्तिम घडीसम्म पनि संस्थाको जिम्मेवारी बोध गरी रहने व्यक्तित्व गुमाउन पुगेका छौं । वहांको आत्माले शान्ति पावस सोक सन्तब्ध परिवारजनलाई धैर्यै धारण गर्ने क्षमता प्रदान गरुन ।

नेपाल खुद्रा व्यापार संघ, टेकू पचली
सिद्धी गोर्खाली
कार्यालय सचिव