साधारण सभाको सूचना ।
उपभोक्ताहरुको सबभन्दा नजिक रहि दैनिक उपभोग्य सामाग्रीहरु बिक्री वितरण गरी देशको आर्थिक बिकासमा महत्वपूर्ण भूमिका निभाई आएका खुद्रा व्यापारीहरुको प्रतिनिधिमूलक संस्था नेपाल खुद्रा व्यापार संघको ४० औं साधारण सभा यहि मिति २०७६ साल आश्वि ४ गतेका दिन भव्यताका साथ सम्पन्न हुन गइरहेको जानकारी गराईन्छ । यस सभामा काठमाण्डौंका समग्र खुद्रा व्यापारीहरु लगायत, विभिन्न जिल्लाका खुद्रा व्यापारीहरु, लगायत अधिराज्यभरका खुद्रा व्यापार संघका पदाधिकारीहरु, प्रतिनिधिहरु, विभिन्न संचार माध्यमका महानुभावहरु, पत्रकारहरु सम्मिलित रहने यस साधारण सभा कार्यक्रममा यहांहरुको उपस्थितिको लागि अनुरोध गर्दछौं ।
कार्यक्रम
२०७६ आश्विन ४ गते शनिवार
स्थान : राष्ट्रिय सभा गृह
समय : दिनको २ः०० बजे

राज कुमार श्रेष्ठ
(अध्यक्ष)
नेपाल खुद्रा व्यापार संघ
टेकू, पचली ।

If you wish to know how to write a customized essay, consider what types of essays can be used in academic writing assistance your area of expertise.