Category Archives: सूचना

२०७४ साल मंसिर ११ गते को प्रतिनिधि वैठकले यस संघका महा–सचिव श्री राज कुमार श्रेष्ठ ज्यूको संयोजकत्वमा भेग प्रतिनिधि छनौट समिती २०७५ गठन गरी यस खुद्रा व्यापार संघको सम्पूर्ण ३३ भेगको भेग प्रतिनिधि छनौट गर्ने कार्यको जिम्मेवारी हामीलाई दिनु भएकोमा अध्यक्ष ज्यू लगायत सम्पूर्ण कार्य समिति लाई आभार प्रकट गर्दै हामी धन्यवाद दिन चाहन्छौं । […]

उपभोक्ताहरुको सबभन्दा नजिक रहि दैनिक उपभोग्य सामाग्रीहरु बिक्री वितरण गरी देशको आर्थिक बिकासमा महत्वपूर्ण भूमिका निभाई आएका खुद्रा व्यापारीहरुको प्रतिनिधिमूलक संस्था नेपाल खुद्रा व्यापार संघको ३८ औं साधारण सभा यहि मिति २०७४ भाद्र १५ गते बिहीवारका दिन भव्यताका साथ सम्पन्न हुन गइरहेको जानकारी गराईन्छ । यस सभामा काठमाण्डौंका समग्र खुद्रा व्यापारीहरु लगायत, विभिन्न जिल्लाका खुद्रा […]

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त माननिय श्री कृष्ण हरि वास्कोटा ज्यूको प्रमुख आतिथ्यमा बजार नियमनकारी निकायका महानिर्देशक ज्यूको सहभागितामा हुने उपभोक्ता संरक्षण मस्यौदा विद्येयक २०७३ बारे वृहत अन्तरक्रिया कार्यक्रममा सहभागी हन हार्दिक अनुरोध गर्दछु । कार्यक्रम मिति : २०७४ असार ३० गते शुक्रवार स्थान : नेपा व्याङक्वेट खुशिबु शोभाभगवती समय : दिनको १२ः३० बजे राजकुमार […]

नेपाल खुद्रा व्यापार संघ, टेकू पचलीसिद्धी गोर्खालीकार्यालय सचिव हाम्रा अध्यक्ष श्री राजकुमार श्रेष्ठ ज्यू नेपाल खुद्रा व्यापार संघका संस्थापक सदस्य भई भेग प्रतिनिधि सह सचिव, महा–सचिव को पदिय जिम्मेवारी वहन गरी अध्यक्षमा निर्वाचित भई संघको नेतृत्वदायी भूमिका निर्वाह गरी अविरल योगदान दिई अन्तिम घडीसम्म पनि संस्थाको जिम्मेवारी बोध गरी रहने व्यक्तित्व गुमाउन पुगेका छौं । […]

यस संघको ३७ औं वार्षिक साधारण सभा मिलन समारोह यहि २०७३ श्रावण ३० गते सम्पन्न हुने जानकारी गराईन्छ । सदस्यता नविकरण तथा सदस्यता वितरण गर्न भेग प्रतिनिधी ज्यूहरु पसल पसलमा आईरहेको हुंदा सदस्यता नविकरण तथा नयां सदस्यता दर्ता गराउन हुन अनुरोध गरिन्छ । संघद्धारा संचालित गंगा स्मृति कोष छात्रवृत्तिको लागी श्रावण २० गते भित्र कागजात […]

नापतौल टोली कार्य यही मिती २०७२ चैत्र ७ गते देखी सुरु हुने जानकारी गराइन्छ काठमाण्डौंका व्यापारीहरुको सुविधा र सहुलियतलाई ध्यान दिई यस संघको सक्रियतामा व्यापारीहरुले चलन चल्तीमा ल्याई राखेका ढक, तराजु, लिटर, मिटर आदिको अनुमति पत्र दर्ता नविकरण तथा टांचा लगाउने कार्य गर्न स्थलगत रुपमा हाम्रै टोल छिमेकमा यस संघका प्रतिनिधिहरुका साथ गुणस्तर तथा नापतौल […]

विगत २०५२ साल देखि काठमाण्डौंका सम्पूर्ण खुद्रा व्यापारी साना कर दाताहरुको सुविधा लाई ध्यान दिई नेपाल सरकार आन्तरिक रावश्व कार्यालय विभाग अन्तर्गत करदाता सेवा कार्यालय हरुमा आ.व. २०७१�२०७२ को आयकर तथा आय विवरण दाखिला गराउने कार्य भैरहेको हुंदा समयमै संघमा सम्पर्क राख्नु हुन सूचित गरिन्छ । यहि २०७२ अशोज २० गतेसम्ममा संघमा आई समयमै कर […]

आर्थिक एैन २०७२/०७३ मा व्यवस्था भएको राजश्व नीतिले साना करदाता खुद्रा व्यापारीहरुलाई पर्ने प्रभाव बारे गरिने अन्तरकृया कार्यक्रममा आन्तरिक राजश्व विभागका श्रीमान महानिर्देशक चुडामणि शर्मा ज्यूको प्रमुख आतिथ्यमा हुने अन्तरक्रिया कार्यक्रममा व्यापारी, प्रतिनिधिहरुको जिज्ञासा समाधान गरिने जानकारी गराईन्छ । कार्यक्रम स्थान : होटल अर्किट, त्रिपुरेश्वर मिति : २०७२ अशोज ८ गते शुक्रबार समय : दिनको […]

नेपाल खुद्रा व्यापार संघको ३६ औं साधारण सभा २०७२ भाद्र ५ गते सम्पन्न हुने हुंदा संघका सदस्यहरुको सदस्यता नविकरण एवं नयां सदस्यता दर्ता कार्य भै रहेको हुंदा समय मै आ�आफ्नो भेग प्रतिनिधि ज्यूहरु संग सम्पर्क गर्नु हुन सूचित गरिन्छ । संघद्धारा प्रदान गरिने गंगा बहादर स्मृति कोष छात्रबृत्ति को लागि यहि श्रावण १५ गते भित्र […]